Chhori ko ghar Jestha Nagarik Ashram

Loading

Programs

शोकलाई सेवामा रुपान्तरण गर्ने उदाहरण—

व्यक्तिगत पीडालाई सामाजिक सेवासँग जोड्न सक्नु नै सच्चा मानवीय चेतनाको परिचायक हो । भक्क्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं—८, सुडाल निवासी ऋषि गोतामे ज्यूले छोरीको तिथिको अवसरमा छोरीको घर…

पुण्य कर्ममा जीवन्त स्मृति—

काठमाण्डौं—१३,स्थाई घर भई हाल भक्तपुर—१० कमलविनायक निवासी पुष्पा भारतीज्यूले आफ्नो बुवाको पुण्य तिथिलाई केवल औपचारिक कर्मकाण्डमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्नु भएको छ । छोरीको घर ज्येष्ठ…

जन्मदिनमा सेवा र नगद सहयोग—

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं १० निवासी समाजसेवी आदरणीय श्री सुरेश खत्रीज्यूले आफ्नो जन्मदिनको अवसरमा समाजप्रति कर्तव्यबोधको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । व्यक्तिगत उत्सवलाई…

सेवाभावको सुन्दर उदाहरण—

मानवता र करुणाको सन्देश फैलाउँदै काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं २५ निवासी आदरणीय श्री छोरी मैया श्रेष्ठज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रमा उपस्थित भई आश्रममा रहनुभएका बुवा…

सेवा नै सच्चा धर्म—

काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं २७ निवासी आदरणीय श्री सुमि अमात्यज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा आश्रित बेसहारा, असहाय तथा विपन्न व्यक्तिहरुका लागि नगद रु…

जन्मदिनलाई सेवामा रुपान्तरण गर्ने मानवीय सोच—

ज्वाँइको जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नगरी सामाजिक सेवाको अवसरको रुपमा उपयोग गर्नु आजको समयमै दुर्लभ तर प्रेरणादायी अभ्यास हो । यही भावनालाई आत्मसात गर्दै भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका…

स्व. पतिको जन्मदिनमा मानवताको उज्यालो उदाहरण—

काभ्रे जिल्ला, बनेपा नगरपालिका वडा नं—४, नाला निवासी समाजसेवी आदरणीय श्री पूर्ण लक्ष्मी श्रेष्ठ ज्यूले स्व.पति एविराज श्रेष्ठ ज्यूको जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा…

जन्मदिनको पावन अवसरमा भोजन ग्रहण—

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—९ निवासी समाजसेवी तथा धर्मप्रेमी आदरणीय श्री देवेन्द्र खड्का ज्यूले जन्मोत्सवको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा…

छोरीको घर ज्येष्ठ नागरिक आश्रममा नगद सहयोग—

काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं— १२ निवासी समाजसेवी आदरणीय श्री निमा नर्बु शेर्पा ज्यू, छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु. १,०००…