स्वं आमाको पूण्य तिथिको अवसरमा भोजन सहयोग

भक्तपुर जिल्ला, चागुनारायण नगरपालिका स्थायी घर हुनुभएको समाजसेवी आदरणीय श्री खड्ग कुमारी उप्रेती ज्यूले आफ्नो स्वं आमाको पूण्य तिथिको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु ३,००० बराबरको भोजन ग्रहण गराउनु भएकोमा आश्रम परिवार खड्ग कुमारी उप्रेती ज्यूको स्वं आमाको बैकुण्ठ बासको कामना गर्दै खड्ग कुमारी उप्रेती ज्यू लगायत वहाँको सम्पूर्ण परिवारमा कुल, पितृको आशीवार्द सदा सर्वदा लागिरहोस् भन्ने कामना गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
ताथली, ९—भक्तपुर