जन्मदिनको अवसरमा भोजन ग्रहणको लागि सहयोग

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं—१० निवासी समाजसेवी एवं धर्मप्रेमी आदरणीय श्री रजत खड्का ज्यूले सुपुत्र शिवांश खड्का ज्यूको शुभ जन्मोत्सवको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा आमाहरुको सहयोगार्थ नगद रु. ६,००० (छ हजार रुपैयां) बराबरको भोजन ग्रहण गराउनु भएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
साथै शिवांश खड्का ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सु—स्वास्थ, दिर्घायू, उतरोत्तर प्रगति एवं अष्टचिरन्जीवी सदा सर्वदा दाहिना रहुन भनि भगवानसंग प्रार्थना गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण —९, भक्तपुर