छोरीको घर ज्येष्ठ नागरिक आश्रमको शिलान्यास कार्यक्रम
मिति २०८१÷०९÷२७ गतेका दिन छोरीको घर ज्येष्ठ नागरिक आश्रमको शिलान्यास कार्यकम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा कलाकार, बुद्धिजिवी, समाजसेवी ज्यूहरुको उल्लेख्य उपस्थित रहेको थियो ।यस आश्रमलाई मनै देखी सहयोग गर्नुहुने दानविर दाता ज्यूहरु प्रति कृतज्ञता व्यक्त गर्दछौ, साथै आगामी दिनहरुमा पनि हजुरहरुको साथ र सहयोगले गर्दा हाम्रो अन्य कार्यका लागि हामीलाई अझ बढी हौसला मिल्ने छ । यसले सबैमा नयाँ जोश, सकारात्मक दृष्टिकोण र दृढ आत्मविश्वास संसार भरी भविष्यका कार्यहरुमा सफलता सुनिश्चित गर्न एक सशक्त आधार निर्माण गरेको छ । जुन समयले कहिल्यै बिर्सन नसकोस ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम,
ताथली, ९– भक्तपुर
Foundation Stone Laying Ceremony of Chhori Ko Ghar Jestha Nagarik Aashram
On the date 2081/09/27 (Nepali calendar), the foundation stone-laying ceremony of Chhori Ko Ghar jestha nagarik Aashram was conducted with great grandeur. The event saw notable participation from artists, intellectuals and social workers.
We extend heartfelt gratitude to the generous donors who have supported this project from the bottom of their hearts. Additionally, we believe that with your continued support and cooperation in the coming days, we will gain even more encouragement for our other endeavors.
This initiative has laid a strong foundation to instill a new spirit, a positive perspective and unwavering self-confidence among everyone, ensuring success in future endeavors worldwide. May this moment never be forgotten.
Chhori Ko Ghar Jestha Nagarik Aashram
Tathali-9, Bhaktapur