छोरीको घर ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग–
भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं ९– ताथली स्थायी घर हुनुभएको नवराज खड्का ज्यूले आफ्नो जन्मदिनको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रमका बुवाआमाहरुको लागि खाद्यान्न (बिस्कुट, चिनी, मासु, दही, चामल) सहयाोग गर्नुभएकोमा आश्रम परिवार वहाँको जन्मदिनको पावन अवसरमा सु–स्वास्थ, दिर्घायू र उत्तरोतर प्रगतिको कामना गर्दै नवराज ज्यू लगायत वहाँको सम्पूर्ण परिवारमा भगवान श्री पशुपतिनाथको कृपा सदा सर्वदा रहिरहोस् भन्ने अपेक्षा गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण ९–ताथली भक्तपुर