Chhori ko ghar Jestha Nagarik Ashram

Loading

Programs

आमाको स्मृतिमा सेवा, समाजका लागि एउटा प्रेरणा—

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं—७, गोलमटी निवासी आदरणीय शर्मिष्टा कार्जी ज्यूले स्वर्गीय आमाको वार्षिक पूण्य तिथिको अवसरमा समाजसेवाको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ ।वहाँले छोरीको घर…

सेवामा मन, मानवतामा धर्म-

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ९ निवासी टिका बहादुर खड्का ज्यूले आफ्नो छोरा दिपेन्द्र खड्का ज्यूको जन्मदिनलाई केवल पारिवारिक खुसीमा सीमित नराखी समाजसेवामा समर्पित गर्नु भएको छ। छोरीको घर…

जन्मदिनलाई मानवताको पर्व बनाउने प्रेरणा –

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. ९ निवासी समाजसेवी तथा संवेदनशील मनका धनी श्री कृष्ण हरि खड्का ज्यूले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी, सामाजिक उत्तरदायित्वको उज्यालो…

जन्मदिनलाई सेवामा रुपान्तरण गर्ने सामाजिक सन्देश—

आजको उपभोक्तावादी समाजमा जन्मदिन, विवाह, उत्सवजस्ता प्रायः प्रर्दशन भड्किलो खर्चसँग जोडिने गरेका छन् । तर यिनै अवसरलाई समाजप्रतिको उत्तरदायित्वसँग जोडेर अर्थपूर्ण बनाउने व्यक्तिहरु नै वास्तवमा…

शोकलाई सेवामा रुपान्तरण गर्ने उदाहरण—

व्यक्तिगत पीडालाई सामाजिक सेवासँग जोड्न सक्नु नै सच्चा मानवीय चेतनाको परिचायक हो । भक्क्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं—८, सुडाल निवासी ऋषि गोतामे ज्यूले छोरीको तिथिको अवसरमा छोरीको घर…

पुण्य कर्ममा जीवन्त स्मृति—

काठमाण्डौं—१३,स्थाई घर भई हाल भक्तपुर—१० कमलविनायक निवासी पुष्पा भारतीज्यूले आफ्नो बुवाको पुण्य तिथिलाई केवल औपचारिक कर्मकाण्डमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्नु भएको छ । छोरीको घर ज्येष्ठ…

जन्मदिनमा सेवा र नगद सहयोग—

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं १० निवासी समाजसेवी आदरणीय श्री सुरेश खत्रीज्यूले आफ्नो जन्मदिनको अवसरमा समाजप्रति कर्तव्यबोधको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । व्यक्तिगत उत्सवलाई…

सेवाभावको सुन्दर उदाहरण—

मानवता र करुणाको सन्देश फैलाउँदै काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं २५ निवासी आदरणीय श्री छोरी मैया श्रेष्ठज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रमा उपस्थित भई आश्रममा रहनुभएका बुवा…

सेवा नै सच्चा धर्म—

काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं २७ निवासी आदरणीय श्री सुमि अमात्यज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा आश्रित बेसहारा, असहाय तथा विपन्न व्यक्तिहरुका लागि नगद रु…