सेवा नै धर्म हो !!
जाडोयामको चिसो समयमा विपन्न ज्येष्ठ नागरिक आमाबुवाहरूका लागि न्यानो लत्ताकपडा, खाद्यान्न तथा आवश्यक सामग्रीहरू सहयोग गर्न चाहनुहुने मनकारी व्यक्ति तथा संस्थाहरूले आफ्नो विशेष दिनको अवसरमा, आफन्तजनको सम्झनामा वा कुनै पनि उपयुक्त समयमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद !
सम्पर्क नम्बर: 9851357007, 9802370093

