Chhori ko ghar Jestha Nagarik Ashram

Loading

Programs

जन्मदिनको अवसरमा भोजन ग्रहणको लागि सहयोग

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं—१० निवासी समाजसेवी एवं धर्मप्रेमी आदरणीय श्री रजत खड्का ज्यूले सुपुत्र शिवांश खड्का ज्यूको शुभ जन्मोत्सवको पावन अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा…

छोरीको घर ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग

भक्तपुर जिल्ला स्थायी घर हुनुभएको समाजसेवी आदरणीय श्री इन्द्रमाया शाही ज्यूको सम्पूर्ण परिवार छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु २०,००० (बिस हजार)…

स्वं आमाको पूण्य तिथिको अवसरमा भोजन सहयोग

भक्तपुर जिल्ला, चागुनारायण नगरपालिका स्थायी घर हुनुभएको समाजसेवी आदरणीय श्री खड्ग कुमारी उप्रेती ज्यूले आफ्नो स्वं आमाको पूण्य तिथिको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा रहनुभएका बुवा, आमाहरुको…

हार्दिक धन्यवाद तथा नमन।

सेवा नै धर्म हो। मिति२०८२/०७/२७ गतेका दिन हाम्रो यस भक्तपुर जिल्लाको ताथलीमा सञ्चालित छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि भक्तपुर चागुनारायण नगरपालिका- ९ ताथली सौडोल निवासी समाजसेवी तथा सहयोगी मनको…

हार्दिक धन्यवाद तथा नमन।

मिति २०८२/०७/१९ गते बुधबार को दिन छोरीको जन्मदिनको अवसरमा छोरीको घर जेष्ठ नागरिक आश्रममा नगद र खाद्यान्न सहयोग – भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर -९ निवासी आदरणीय शान्ति…

दिपक भट्टराई ज्यू ले आफ्नो छाेरी दिपिसा भट्टराई ज्यु काे जन्मदिनकाे अवसरमा आस्रममा आस्रित बा आमाकाे लागि निसुल्क खाना

आज मिति 2082/04/11 गतेका दिन ईलाम जिल्ला सन्दकपुर गाउँ पालिका वडा नं 5 जमुना निवासी आदरणिय व्यक्तित्व दिपक भट्टराई ज्यू ले आफ्नो छाेरी दिपिसा भट्टराई ज्यु काे जन्मदिनकाे अवसरमा आस्रममा आस्रित बा…

जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा नगद सहयोग—

भक्तपुर जिल्ला, चांगुनारायण नगरपालिका वडा नं —४ पिखेल निवासी आदरणीय सुर्दशन खड्का ज्यूले आफ्नो जन्मदिनको अवसरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रममा गई आश्रममा रहनुभएका बुवा आमाको सहयोगार्थ नगद रु १०,०००…

छोरीको घर ज्येष्ठ नागरिक आश्रममा नगद र खाद्यान्न सहयोग—

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिकमा वडा नं ८—निवासी आदरणीय सिम्रन मानन्धर ज्यूले छोरीको घर ज्येष्ठ नागरिक आश्रममा गई आश्रममा रहनुभएका बुवा आमाहरुको सहयोगार्थ नगद रु 1,000 (एक हजार) र खाद्यान्न (जुस…

छोरीको घर ज्येष्ठ नागरिक आश्रमका आमाबुवाहरुको लागि नगद सहयोग–

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं ३–बाराही स्थान बस्नु हुने समाजसेवी, धर्मप्रेमी, सहकारी संञ्चालक राजु खतिवडा ज्यूले पन्चशील बहुउदेश्य सहकारी संस्थाको बार्षिकोत्सवको सुखद अवसरमा छोरीको घर…