छोरीको घर ज्येष्ठ नागरिक आश्रममा नगद सहयोग—
काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं— १२ निवासी समाजसेवी आदरणीय श्री निमा नर्बु शेर्पा ज्यू, छोरीको घर ज्येष्ठ नागरिक आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बुवा, आमाहरुको लागि नगद रु. १,००० (एक हजार रुपैयाँ) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार व्यक्त गर्दछौं ।
साथै निमा नर्बुृ शेर्पा लगायत वहाँको परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रम परिवार,
चाँगुनारायण —९, भक्तपुर
